एसीसी पुरुष यु–१६ क्रिकेट : शुभम चम्किदाँ जापान ८० रनमा रोकियो

एसीसी पुरुष यु–१६ इस्ट जोन कपको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ८० रनमै रोकेको छ।

मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुवान्कु जाफर ओभलमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटियो।

उसका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ र अर्का खेलाडी गार्बी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

उसका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ र अर्का खेलाडी गार्बी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

Exit mobile version