‘गणतन्त्र दिवसको शुभकामना, नेपाल !’ –अमेरिकी दूतावास

नयाँलिपिः नेपालस्थित अमेरिकी दूतावासले आज जेठ १५ गते गणतन्त्र दिसको शुभकामना व्यक्त गरेको छ ।

दूतावासले आधिकारिक फेसबुक पेजमार्फत शुभकामना दिएको हो ।

‘गणतन्त्र दिवसको शुभकामना, नेपाल ’ दूतावासले भनेको छ ।

Exit mobile version