नयाँलिपिः नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनबाट क्षितिज थेबेले पुनः अध्यक्षमा जित हात पारेका छन् ।
भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । यससँगै थेबेको प्यानलै विजयी भएको छ ।
थेबेले ७९७ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् ।
मत परिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।
Post Views: 1,229
Related Posts:
एमाले कास्कीमा प्रतिनिधिका उम्मेदवारहरुको स्वरः…
राष्ट्रिय युवा संघको निर्वाचन प्रक्रिया सुरु, थेबे र…
युवा संघमा दोहोरिएपछि थेबेको प्रतिबद्धताः ‘३ वर्षमा…
एमाले महाधिवेशनः गण्डकीका दुबै पूर्वमुख्यमन्त्रीको…
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
ओलीलाई ईश्वरको चेतावनी: 'हेपाहा प्रवृत्ति नत्यागे…

