नयाँलिपिः पोखरामा जारी राष्ट्रिय युवा संघको दशौं महाधिवेशनको मतदान सकिएको छ ।
कूल मतदाता संख्या १ हजार ७६४ भएपनि १ हजार ४०४ मतमात्रै खसेको निर्वाचन मण्डलले जनाएको छ ।
विद्युतीय मेसिनमार्फत गरिएको मतदान भएकाले यसको नतिजा आजै साँझ घोषणा हुने जनाइएको छ ।
निर्वाचनमा निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ ।