पुरुषलाई पनि पीडा छः रेखा थापा

नयाँलिपिः नेपाली सिने जगत्की नायिका रेखा थापाले पुरुषलाई पनि पीडा रहेको भनाई राखेकी छिन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुमकामना दिँदै नायिका थापाले आफ्नो वालमा लेखेकी छिन् ‘पुरुषको बिरुद्ध होइन, पुरुषलाई पनि पीडा छ ।’

उनले पुरुषहरुले पाएको दुःख घटाऊन त्यो घर भित्र एउटा योद्धा छोरी जन्मिनु पर्छ भन्दै कमजोर महिलाको पति बुवा, भाई वा प्रेमी सबै कमजोर बन्न पुग्ने धारणा राखेकी छिन् ।

अन्त्यमा, उनले थपेकी छिन् ‘अन्तरास्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।’

नायिकासँगै नेकपा माओवादीबाट राजनीति सुरु गरेकी थापा हाल राप्रपामा आबद्ध छिन् ।

Exit mobile version