नयाँलिपिः गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
आज मन्त्रीपरिषद्को बिहान बसेको बैठकले निर्णय गरेपछि कार्यालयले सूचना जारी गर्दै प्रदेशभर बिदा दिने निर्णय गरेको छ ।
यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो ।
Post Views: 547
Related Posts:
त्रिविका ३ सय ९८ प्राध्यापकद्वारा बिदाको दुरुपयोग, २…
गण्डकी प्रदेशको स्थापना मिति फेरियो, फागुन ४ को सट्टा माघ २२
स्वास्थ्य र उमेरलाई जोड्दै मनाइँदैछ अन्तर्राष्ट्रिय योग दिवस
१९ औं शताब्दीको अन्त्यमा यसरी सुरु भयो…
मन्त्रीपरिषद्को निर्णयः स्वास्थ्यमा २ सय ५६ अस्थायी…
आज शान्ति, मुक्ति र प्रेमको दिवस क्रिसमस मनाइँदै

