एजेन्सी । इङ्लिस क्लब वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा चेल्सीका पूर्व प्रशिक्षक ग्राहम पोर्टर नियुक्त भएका छन् ।
बुधबार मात्रै जुलेन लोपेटेगुइलाई बर्खास्त गरेको सो क्लबले पोर्टरलाइ नियुक्त गरेको हो । समाचार अनुसार पोर्टरले साढे दुई वर्षको सम्झौता गरेका छन् ।
सन् २०२३ मा चेल्सी क्लब छाडेयता पोर्टर फुर्सदमा थिए । लोपेटेगुइले मात्रै ६ महिना वेस्टह्यामको प्रशिक्षण सम्हाले ।
इङ्लिस प्रिमियर लिगमा वेस्टह्याम २० खेलमा २३ अंकका साथ