काठमाडौंमा भूकम्पको धक्का

santan ads

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । आज (मंगलबार) बिहान ६:५० बजे काठमाडौं उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको थियो ।

धक्काको महसुस भए पछि मानिसहरु घर बाहिर निस्किएका थिए। सडकमा सवारी साधन केहि समय रोकिएका थिए। थप विवरण आउन बाँकी रहेछ।

Scroll to Top