काठमाण्डौंः राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति पौडेल प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका हुन् ।
उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज (बुधबार) बिहान उपचारार्थ भर्ना गरिएको हो ।
Post Views: 516
Related Posts:
पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय…
प्रोस्टेटको शल्यक्रियापछि राष्ट्रपति पौडेल डिस्चार्ज
घनश्याम ढकालका विविध आयामबारे पोखरामा विचारगोष्ठी
यस्ता छन् हालै घोषित स्वास्थ्य तथा खाद्य स्वच्छता…
त्रिविको ऐतिहासिक निर्णय, पिएनमा 'गण्डकी च्याप्टर'…
त्रिविका ३ सय ९८ प्राध्यापकद्वारा बिदाको दुरुपयोग, २…
