काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।
Post Views: 97
Related Posts:
संविधानको पालना गर्नु आफ्नो कर्तव्य हो : उम्मेदवार पौडेल अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले हरायो बिजुलीको उधारो उठाउँछु भन्दा मलाई हटाइयो –कुलमान घिसिङ मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख जातीय विभेदको समस्यालाई साझा समस्याका रूपमा… १४औँ महाधिवेशनपछि काँग्रेसमा गुटको अन्त्य : रामचन्द्र पौडेल