सरकारले विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

santan ads

पाेखरामा भएकाे विमान दुर्घटनाको शोकमा भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकाे निर्णय सार्वजनिक गर्दै भाेलि २ गते शोक बिदा दिने निर्णय गरेको जानकारी दिए। बैठकले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको उनले बताए।

Scroll to Top