छठ पर्व मनाउँदै भक्तजनहरू २०७९ कार्तिक १३, आईतवार ११:५९ गते पाेखराकाे केदारेश्वर मन्दिरछेउकाे फेवाताल किनारमा अस्ताउँदाे सूर्यकाे पूजा आराधना सहित छठपर्व मनाउँदै भक्तजनहरू ।