मन्त्री खापुङ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निरिक्षणमा

-


     नयाँ लिपि    
     असार ३० गते २०७९ मा प्रकाशित


पोखरा, ३० असार । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ विहिबार पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्थलगत निरिक्षण गर्नुहुँदै ।