सेती खोचमा खसेका व्यक्तिलाई साहसिक उद्धार गर्न खटिएका नेपाल प्रहरी सम्मानित

-


     नयाँ लिपि    
     फागुन ७ गते २०७८ मा प्रकाशित


सेती खोचमा खसेका व्यक्तिलाई साहसिक उद्धार गर्न खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टिम शनिबार प्रजातन्त्र दिवसको अवसरमा जिल्ला सुरक्षा समितिबाट सम्मानित भएपछि ।

उनीहरुले फागुन ४ गते सेतोखोचको २०० मिटर तल फसेका भीमबहादुर तामाङलाई सकुशल उद्धार गरी बचाएका थिए ।

तस्बिर: राधिका कँडेल