गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट : नवलपुर जित नजिक
पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा नवलपुर जित नजिक पुगेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नवलपुरले गोरखालाई १२५ रनले जितेको हो । पहिलो खेल भारी वर्षाका कारण रद्ध भए संगै बलियो मानिएको स्याङजाले पर्वत संग अंक बाँडन बाध्य भयो नवलपुरले लगातार दुबै खेल जित्दै कुल ४ अंकका साथ समुहमा पहिलो स्थान बनाएको छ भने स्याङजा एक जित र एक खेलमा बराबरी गरी ३ अंकका साथ दोस्रो स्थानमा छ । अंक तालिकामा पर्वतले एक अंक जोडेको…
पुरा पढौ
हेमजा भेट्रान्स कप ः पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश
पोखरा। हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा पोखरा १२ ले ६ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा धकेल्एिको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो ा उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का बिष्णु बहादुर लामिछाने भए । त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा १३ ले…
पुरा पढौ
हेमजा भेट्रान्स कप ः पोखरा १३ र १७ विजयी
पोखरा। हेमजा भेट्रान्स कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ । आज भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । खेलको ४० औ मिनेट किसन गौचनले र ६२ औ मिनेटमा बेद बहादुर थापाले एक एक गोल गरे । आज नै भएको अर्को खेलमा पोखरा १३ ले ४ लाई ९–१ को भारी गोल अन्तरले पराजित गर्दे अगाडिको यात्रातय गर्यो । खेलको दोस्रो मिनेटमा नै पोखरा…
पुरा पढौ
गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट ः नवलपुर र स्याङजाको जित
पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत आज भएको खेलमा नवलपुर र स्याङजाले जितको छ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी समुह ‘बी’ को खेलमा नवलपुर र स्याङजाले जितको हो । नवलपुरले पर्वतलाई ६ विकेटले जितेको हो। वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेटको क्षतीमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए भने अमृत गुरुङले १५ बलमा…
पुरा पढौ
गण्डकी प्रदेश यू–१९ भलिबल टीममा पर्नेको नाम सार्वजनिक
पोखरा । सहना प्रधान प्रतिष्ठानको आयोजना र भलिबल सघको व्यबस्थापनमा असार ९ गते बाट काठमाडौंमा सन्चालन हुने यु-१९ भलिबल प्रतियोगितामा भाग लिन जाने गण्डकी प्रदेशको महिला तथा पुरुष खेलाडीको नाम शनिबार सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेको छ । गण्डकी भलिबल सघ नेपालकोको लेटर हेडमा सबै खेलाडीको नाम सार्वजनिक गरिएको खेलाडीहरुमा महिलातर्फ कास्कीबाट ४ नवलपुर,म्याग्दी,बाग्लुङबाट २-२ जना र स्याङ्जा, पर्वतबाट १-१ जना गरि १२ जना को नाम उल्लेख रहेको छ । जसमा कास्कीका स्माइल पुन, सम्पदा गुरुङ , शोभा पाइजा र…
पुरा पढौ
नेपालले दियो बंगलादेशलाई १०७ को टार्गेट
पोखरा । आइसिसी टी-२० विश्वकपमा नेपालले बंगलादेशलाई १०७ रनको टार्गेट दिएको छ । नेपालले बंगलादेशलाई १९ दशमलब ३ ओभरमा अल आउट गरी १०६ रनमा समेटेको हो। अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीको बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमान रन आउट भएका थिए। त्यसअघि नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए। नेपालका लागि सोमपाल कामीले खेलको पहिलो बलमै विकेट लिएका थिए। उनले बंगलादेशका ओपनर तान्जिड हसनलाई आउट गरे। लगत्तै दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नेपालका लागि दोस्रो…
पुरा पढौ
टी २० मा सन्दीपले पुरा गरे १०० विकेट
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको टी–२० क्रिकेटमा १०० विकेट पुगेको छ । वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै सन्दीपले १०० विकेट पुरा गरेका हुन् । यो सँगै सन्दीप टी २० मा छिटो सय विकेट झार्ने दोस्रो बलर बनेका छन् ।
पुरा पढौ
एसईई कप फुटसलको उपाधि भद्रकालीलाई
पोखरा । पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविको आयोजनामा आइतबार सम्पन्न भएको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनल खेलमा गोगन माविलाई पराजित गर्दे उपाधि जितेको हो । उपाधि जिते सङै भद्रकाली माविले नगद ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद…
पुरा पढौ
‘हेमजा भेट्रान्स कप’: दोस्रो दिन ३ खेल सम्पन्न
पोखरा। 'हेमजा भेट्रान्स कप' को दोस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका ६,१० र २५ विजयी भएको छ । जसमा पोखरा ६ ले १५ लाई २–० गोल अन्तर पाखा लगायो । पोखरा १० ले २० लाई ३–१ ले पराजित गर्दे अगाडिको यात्रातय गर्यो। त्यस्तै पोखरा २५ ले २९ लाई ५–२ गोल अन्तरले पराजित गर्दे क्वाटरफाईनलको लागि आफ्नो स्थान सुरक्षित गर्यो । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप…
पुरा पढौ
फेन्सिङ खेलाडीलाई बिदाई
पोखरा । गण्डकी प्रदेशको फेन्सिङ खेलाडीलाई आइतबार एक कार्यक्रम गरि विदाई गरेको छ ।छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन जान लागेको गण्डकी प्रदेशको टिमलाई आज एक कार्यक्रम गरि विदाई गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का वोर्ड सदस्य राजेश गुरुङले उक्त विदाई कार्यक्रममा खेलाडीलाई अनुशासित भएर खेल्न आग्रह गर्दे स्वर्ण पदक जितेर ल्याउने गरि खेल्न भनेको छन । गुरुङले प्रतियोगिताबाट पोखरा फर्कने क्रममा मनकामना मन्दिर दर्शन गर्न गए केबलकारको टिकट आफले निःशुल्क उपलब्ध गराउने बताए प्रतियोगिता असार ३ गतेदेखि ५ गतेसम्म…
पुरा पढौ