गठबन्धनको सरकार पाँच वर्ष चल्छ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
असार १६, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताउनुभएको छ। शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया […]









