गण्डकीमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा नयाँ नीतिः अधिकृत र प्रजिअलाई ‘निरीक्षक’को जिम्मेवारी
सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगलाई नियन्त्रण र नियमन गर्न बागलुङमा सरोकारवालाहरूबीच बृहत् अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य सचिव […]










