राष्ट्रिसभा सदस्यका एक स्वरः –‘केआइआइटीमा विद्यार्थी पठाउन बन्द गरौँ’
नयाँलिपिः राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआइआइटी)मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन्। साथै, सदस्यहरुले त्यहाँ […]










