राज्यमन्त्री यादवको हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ
सर्लाही । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ८१ वर्षका यादव सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुर बस्दै आईरहेका थिए । उनको हत्याको आरोपमा कबिलासी नगरपालिका ३ घर भएका २५ वर्षिय राम उजैन राय र ४६ वर्षिय बिरेन्द्र राय पक्राउ परेका हुन । पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका ३ घर भई चन्द्रपुर गाउँपालिका १ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र ४६ वर्षीय बिरेन्द्र राय रहेका छन् । रामचन्द्र राय…
पुरा पढौ