Skip to content
Home » Archives for Naya Lipi » Page 53

Naya Lipi

योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस्ः लामिछाने

  • by Naya Lipi

कास्की निर्वाचन क्षेत्र नं २ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएको जनाउँदै जिम्मेवारी दिन आग्रह गरेका छन्… Read More »योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस्ः लामिछाने

  • by Naya Lipi

प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणको कार्यक्रम वहिष्कार

पोखरामा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम आज बाट सुरु

  • by Naya Lipi

असाेज २८ देखि कार्तिक ३ गतेसम्म हुन लागेकाे नवाै राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ काे लागि गण्डकी प्रदेशस्तरीय पत्रकारिता तालिम/प्रशिक्षण सुरू गरिएकाे छ । पाेखरा-६ लेकसाइडस्थित… Read More »पोखरामा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम आज बाट सुरु

गण्डकी प्रदेशमा अध्यादेशबाटै विधेयक

  • by Naya Lipi

संघियता कार्यान्वयनसँगै स्थापित भएको प्रदेश सरकारको कार्यकाल सकिन अव आधा महिना बाँकी छ । बुधबार राती १२ बजेबाट लागू हुने गरि बर्खे अधिवेशनको अन्त्य गरिएको… Read More »गण्डकी प्रदेशमा अध्यादेशबाटै विधेयक

माओवादी अध्यक्ष प्रचण्डद्वारा संविधान दिवसकाे अवसरमा शुभकामना

  • by Naya Lipi

काठमाण्डाै । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पक–मल दाहाल (प्रचण्ड)ले संविधान दिवसकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देश जस्ताकाे तस्तै :- २०७९ को अवसरमा स्वदेश… Read More »माओवादी अध्यक्ष प्रचण्डद्वारा संविधान दिवसकाे अवसरमा शुभकामना

माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : मन्त्री पाैडेल

  • by Naya Lipi

पाेखरा, २५ भदौ शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश… Read More »माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : मन्त्री पाैडेल

बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार, ‘अमेजिङ नेपाल’शीर्षकमा फोटो प्रदर्शनी

  • by Naya Lipi

बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार, ‘अमेजिङ नेपाल’शीर्षकमा फोटो प्रदर्शनी राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले आज बङ्लादेशको… Read More »बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार, ‘अमेजिङ नेपाल’शीर्षकमा फोटो प्रदर्शनी

पर्यटन सस्कृती तथा नागरिक उड्डयन मन्त्री

  • by Naya Lipi

पोखरा,९साउन। नेपाल सरकारका  पर्यटन सस्कृती तथा नागरिक उड्डयन मन्त्री माननीय जिवनराम श्रेष्ठ  सोमबार पोखरा महानगरपालिका-१७  रातोपैह्रोमा अवस्थित  अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गर्नुहुदै।