खेलकुद, समाचार

टी २० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्याण्डसँग

भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ भने नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अन्तर्राष्ट्रिय […]

पोखरा, समाचार

२ महिनाभित्र विजयपुर पुल सञ्चालनमा ल्याउने तयारी

पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना अन्तर्गत पोखरा २६ स्थित विजयपुर खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ

बजार, बिशेष

अर्काे सातादेखि पोखरा औद्योगिक मेला, प्रवेश निशूल्क

पोखरा उद्योग वाणिज्य संघको मुख्य आयोजना र कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) को सहआयोजनामा पोखरामा भव्य मेला हुने भएको छ।

राजनीति, समाचार

आज निर्वाचनमा सहभागी हुन दल दर्ता गर्ने अन्तिम दिन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै छ ।

बिशेष, राजनीति

‘हाम्रो आवाज दबाउने प्रयास भइरहेको छ’ – मिराज

जेन-जी अभियन्ता मिराज ढुंगानाले मंगलबारको घटनालाई लिएर ‘आवाज दबाउने प्रयास भइरहेको’ प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार

खेलकुद, समाचार

एनपीएलमा आज सन्दीप र कुशलको भीडन्त

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम

खेलकुद, बिशेष

पहिलो टी-२० विश्वकप उपविजेतालाई क्यानको १० लाख

पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकपको उपविजेता बनेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले सम्मान गरेको छ । नेपाल प्रिमियर लिग

शिक्षा, समाचार

पालिकालाई शिक्षामन्त्री पुनले भने -‘बाल शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिनु’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुुनले विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहको ध्यानाकर्षण गराएका

अन्तर्राष्ट्रिय, बिशेष

देशैभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

‘प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने नारासहित यस वर्षको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु

Scroll to Top