न्यूरोसर्जरीमा जीएमसीको छलाङ्ः न्यूरोसर्जन रोकाद्वारा ‘अवेक् क्रेनोटोमी’ (Awake Craniotomy) प्रविधिमा ब्रेन ट्युमरको सफल शल्यक्रिया
पोखराको गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालले हालै Awake Craniotony प्रयोग गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको छ । प्राडा यम […]










