राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता शाही नियन्त्रणमा

santan ads

नयाँलिपिः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही सहित राप्रपाका सांसदलाई प्रहरीले सिंहदरबार भित्रैबाट नियन्त्रणमा लिएको छ ।

सिंहदरबार भित्र उनीहरुले गणतन्त्र विरुद्ध प्लेकार्ड देखाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यता, राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्र अगाडि प्रदर्शन गरिरहेका छन्। उनीहरूले पनि प्रदर्शन गरी प्रहरीले राखेको ब्यारिकेड भत्काउन खोजेका थिए।

Scroll to Top