एजेन्सी । अमेरिकी विमान समुन्द्रमा खस्दा ३० जनाको मृत्यु भएको छ । भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ।
६४ जना सवार अमेरिकन एयरलाइन्सको विमान हेलिकोप्टरको ठक्करबाट समुन्द्रमा खसेको थियो । हालसम्म समुन्द्रबाट ३० जनाको शव निकालिएको बीबीसीले जनाएको छ।
स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजिक विमान हेलिकोप्टरसँग ठोक्किएको थियो ।
Post Views: 545
Related Posts:
अपडेट(अमेरिकामा विमान दुर्घटना) : मृत्यु हुनेको…
नेपालको सडकमा बढ्दो जोखिमः ६ महिनामा १२ सयको ज्यान गयो
अपडेट : दक्षिण कोरिया विमान दुर्घटनामा २ जनाको जिवित…
पोखरेलीले देखेको कहालीलाग्दो त्यो दिन, जहाँ बितेका…
अपडेट : दक्षिण कोरिया विमान दुर्घटनामा मृतकको…
अफगानिस्तानमा सवारी दुर्घटना : १७ बालबालिका सहित ७३…

