सुन तोलामा २ हजार बढ्यो

santan ads

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन सुन प्रतितोला एक लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Scroll to Top