अनेरास्ववियु कास्कीको २४ औं जिल्ला अधिवेशनले भोलानाथ पराजुली (एलेक्स)को अध्यक्षतामा १० सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विजय अधिकारी, सुर्दशन तामाङ, एलिसा भट्टराई र सचिवमा धर्मराज आचार्य (शेखर) र कोषाध्यक्षमा विवेक लामिछाने निर्वाचित भएका छन् ।
तीन सहसचिवमा दिपेश पौडेल, नम्रता दाहाल र राजेन्द्र आचार्य रहेका छन् ।
त्यस्तै, समितिको सदस्यहरुमा पुकार पौडेल, आरती भण्डारी, अग्रसर लामिछाने, आषिश पाण्डे, सिद्धान्त बोटे, विजल न्यौपाने, सन्दिप दाहाल र निशान थापा निर्वाचत भएका छन् ।







