सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ ।
नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
Post Views: 304
Related Posts:
यस्ता छन् हालै घोषित स्वास्थ्य तथा खाद्य स्वच्छता…
'मेरो मन्त्री पद जाने बारे मलाई जानकारी छैन' -…
स्वास्थ्यकर्मी निबेश पक्राउ, तत्काल रिहा नगरे…
आज विश्व खाद्य सुरक्षा दिवसः भोकमरी अन्त्यको नीति र…
सकियो सांसदहरुको शपथ ग्रहण, अब मन्त्रीमण्डल गठन हुने
सकसमा स्वास्थ्य बीमाः २३ अर्ब भुक्तानी, १३ अर्ब बाँकी

