रास्वपा सभापति रवि लामिछाने तारिख बुझ्न जिल्ला अदालत चितवन पुगेका छन् ।
सहकारी प्रकरणमा चितवन अदालतमा जारी मुद्दाको तारेख बुझ्न लामिछाने चितवन पुगेको उनको सचिवालयले जनाएको छ ।
लामिछाने चितवनको सहारा सहकारीको ठगी प्रकरणमा तारिख बुझ्न चितवन जिल्ला अदालत उपस्थित हुन लागेका हुन् ।
Post Views: 66







