कर्णाली प्रदेशको सुर्खेतबाट प्रतिनिधिसभा सदस्य चयन भएकी सिता वादीलाई मन्त्री बनाउने सम्भावना रहेको छ ।
समानुपातिक सांसद वादी मन्त्री चयन भएमा यस समुदायबाटै पहिलो मन्त्री हुने छिन् । वादीलाई महिला तथा बालबालिका मन्त्रालय दिइने स्रोतले बताएको छ ।
सुर्खेतकी वादीले सोसल वर्कमा स्नातकोत्तर गरेकी छिन् ।
यद्यपि, समाचारको स्वतन्त्र पुष्टी हुन भने बाँकी छ ।
Post Views: 325
Related Posts:
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
सिज्जुले रास्वपा बन्द सूचीको समानुपातिक त्यागिन्,…
आशिकाको कटाक्षपछि विदुषीको प्रष्टोक्तिः -'समानुपातिक…
मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले…
०८२ लाई फर्केर हेर्दाः राजनीतिक सुनामी र परिवर्तनको वर्ष
स्ववियु निर्वाचन अपडेटः पिएनमा ३ सय मत गन्दा अखिलको…

