क्यानडाको विद्यालयमा सामूहिक गोलीकाण्ड,१० जनाको मृत्यु

santan ads

पोखरा । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित एक माध्यमिक विद्यालयमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

रोयल क्यानेडियन माउन्टेड प्रहरी ९आरसीएमपी०का अनुसार घटनामा संदिग्ध आक्रमणकारीसहित १० जनाले ज्यान गुमाएका हुन्। प्रहरीले गोली चलाउने व्यक्ति महिला रहेको र उनले घटनापछि आफैँलाई गोली हानेर आत्महत्या गरेको जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको र मृतकको पहिचान तथा विद्यालय समुदायलाई आवश्यक सहयोग उपलब्ध गराइँदै गरेको प्रहरीले जनाएको छ । तस्विर: एपीएफ

Scroll to Top