शालिक फुटाएको र व्यवसायीको घर आगो लगाएको आरोपमा रास्वपाका अभिमन्यू पक्राउ

जेन–जी आन्दोलनका क्रममा पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका निम्ति अपिल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ परेका छन् ।

कास्कीका जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरि बस्नेतका अनुसार पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाउनेसँगै व्यवसायी बिन्दु थापाको घरमा अगजनी गर्नेसम्मको भूमिकामा उनी सक्रिय थिए

Scroll to Top