पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको डीनमा सहप्राडा डेभिड श्रेष्ठ नियुक्त भएका छन् ।
प्रतिष्ठानको उपकूलपतिमा हालै नियुक्त भएका प्राडा भरतबहादुर खत्रीले सहप्राडा श्रेष्ठलाई डीन नियुक्त गरेका हुन् ।
प्रतिष्ठानले आज निर्णय गरेर श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ ।
Post Views: 110