आर्थिक वर्ष २०८२/०८३ को बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

नयाँलिपिः सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालुतर्फ ११ अर्ब, ८० अर्ब ९८ करोड पूँजीगत तर्फ ४ खर्ब बजेट ७ अर्ब ८९ करोड वित्तिय ब्यवस्थापन तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको हो ।

पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १३ खर्ब १० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १९ खर्ब ६४ अर्बको बजेट अर्थमन्त्री पौडेलले प्रस्तुत गरेका हुन्।

Scroll to Top