पोखरामा चर्कियो घाम, खुल्यो हिमाल

पोखरामा यतिबेला घाम लागेको छ भने माछापुच्छ्रे हिमाल खुलेको छ।

दुई रात, दुई दिनको अविरल वर्षापछि यतिबेला पोखरा र आसपास मनमोहक देखिएको छ।

यद्यपि, कास्की नजिकका जिल्लाहरूमा भने बाढीले क्षति भएको खबर आइरहेको छ।

Scroll to Top