रास्वपा उपसभापतिमा सोबिताको जित, तोशिमाको हार

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन् ।

शुक्रबार भएको पदाधिकारीतर्फको मतदानमा चितवनकी सोबिताले ललितपुरकी तोशिमालाई पराजित गरेकी हुन् ।

सोविता गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।

Scroll to Top