पोखरा वडा १३ को साझा चोकमा एक वृद्ध महिला भेटिएकी छिन् ।
जानकारीमा आए अनुसार उनको मानसिक सन्तुलन केही असहज भएको र आफ्नो ठेगाना थाहा नभएको बुझिएको छ ।
स्थानीयले उक्त सूचना प्रवाह गर्दै कोही कसैले चिनेजाने सम्पर्कमा आइदिन अनुरोध गरिएको छ ।
उनलाई मंगबार राति उक्त स्थानमा भेटिएको हो ।
स्थानीयले ९८४६९०१८५४ मा फोन सम्पर्क गर्न समेत जानकारी दिएको छ ।
Post Views: 62







