जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले अफलाइन राइडरहरुलाई कारवाही गरेका छ ।
कास्की कार्यालयले जनाए अनुसार राइड कम्पनी इनड्राइभका चालकलाई कारवाही गरिएको हो ।
पोखराका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ३ वटा दर्ता नगरेका र ७ वटा दर्ता गरेका तर अफलाइन यात्रु ओसारपसार गरेको बताइएको छ ।
उनीहरुलाई कारवाहीकालाग वडा प्रहरी कार्यालय बैदाम पठाइएको छ ।
Post Views: 196
Related Posts:
ट्राफिक प्रहरीको विशेष चेकिङमा 'राइड सेयरिङ'का १७५…
अब गण्डकी प्रदेशमा गुड्ने भए 'पठाओ' र 'इनड्राइभ',…
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
चालकसँग 'चिकेन कम्बो' खाजा माग्ने ट्राफिकमाथि…
गण्डकी ट्राफिकको फागुने रिपोर्टः २५ को ज्यान गयो, ३५ घाइते
निर्वाचनको चटारोबीच कास्की प्रहरीद्वारा फागुनमा १८३…

