कास्की क्षेत्र नम्बर १ बाट रास्वपा सांसद भएको गनेस पौडेल पर्यटनमन्त्री बन्ने निश्चितप्रायः छ ।
बालेन खेमाका पौडेल पर्यटनमन्त्री हुने कास्कीकै अर्का सांसदले बताएका छन् ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा निशा मेहता कन्फर्म भएको बताइएको छ ।
Post Views: 81







