nepali women;s futsal

साफ महिला फुटसल : नेपालको विजयी सुरुवात

santan ads

नयाँलिपि । साफ महिला फुटसल च्याम्पियनसिपको दोस्रो खेलमा नेपाललेमाल्दिभ्सलाई पराजित गर्दे विजय सुरुवात गरेको छ ।
थाइल्यान्डको बैककस्थित नोनथाबुरी स्टेडियममा जारी फुटसल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध ५–० गोल अन्तरले विजयी भएको हो ।
नेपालका लागि जेनिफर रानाले २ गोल गरिन्। विमला चौधरी र मनिषा थापा मगरले १–१ गोल गरे। एक गोल भने माल्दिभ्सले आत्मघाती गोल बेहोर्‍यो।
नेपालले पहिलो खेलमा श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो।

Scroll to Top