सुनको मूल्य घट्यो

santan ads

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य १ हजार ५०० रुपैयाँले घटेको छ। नेपाल सुन (चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ५०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ७६ हजार ५०० कायम भएको हो।

यसअघि बुधबार एक तोला सुनको मुल्य २ लाख ७८ हजार पुगेको थियो । यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ ।

बुधबार सोही परिमाणको चाँदी ५ हजार ६ सय ५५ रुपैयाँमा खरदिबिक्री भएको थियो।

Scroll to Top