arseanal

इङलिस प्रिमियर लिग : भिक्टरको निर्णायक गोलले आर्सनल विजयी

santan ads

इङलिस प्रिमियर लिग अन्तर्गत आर्सनलले एभर्टनलाई पराजित गरेको छ ।
गएराती समपन्न खेलमा आर्सनलले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा खेलको २७औं मिनेटमा भिक्टर ग्योकेरेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा कायम रहेको छ । आर्सनलको १७ खेलमा ३९ अंक रहेको छ । त्यसैगरी एभर्टनको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

Scroll to Top