पोखरा स्वास्थ्य विज्ञानमा खुल्यो जागिर, नर्सिङदेखि प्राध्यापकसम्मलाई अवसर

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराले विभिन्न जनशक्तिको माग गरेको छ ।

प्रतिष्ठानले करारमा माग गरेको जनशक्तिमा नर्सिङदेखि उप र सहप्राध्यापकसम्म रहेका छन् । जसमा ४८ जनाको माग गरिएको छ ।

उपलब्ध सूचना अनुसार आज प्रकाशित बिज्ञापनको मितिले ७ दिनभित्र इच्छुकले आवेदन दिनु पर्नेछ ।

आवेदन सशूल्क हुने र कार्यालयमै बुझाउनु पर्ने पदपुर्ति समितिले जनाएको छ ।

विज्ञापनः

Screenshot
Scroll to Top