राजधानीमा ‘राजा चाहियो’ भन्दै राप्रपाको सभा

santan ads

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन समझदारीका लागि दबाब दिन भन्दै विरोध प्रदर्शन गरेको छ ।

काठमाडौँको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गरेको हो ।

राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गरेको राप्रपाले शान्तिबाटिकाभा सभा पनि गरेको छ ।

Scroll to Top