वाह ! पोखरेली एलजी: एन्फा लीगको उपाधिसहति १० लाख पोल्टामा

santan ads

पोखराको लाली गुराँस एशोसियन क्लब (एलजी)ले एन्फा प्रेसिडेन्ट कप जितेको छ ।

आज गौरीटार स्टेडियम हेटौंडामा भएको फाइनल खेलमा चित्लाङ एफसीलाई ३-१ को गोल अन्तरले पराजित गर्दै एलजीले उपाधि जितेको हो ।

जितसँगै एलजीले पुरस्कारस्वरुप १० लाख रुपैयाँसमेत हात पारेको छ ।

निर्धारित समयमा दुबै टिम गोलविहीन भएपछि टाइब्रेकरमार्फत उपाधिको टुंगो लागेको हो ।

यस लिगमा एलजीले कुनै पनि गोल नखाई उपाधि जितेको हो ।

Scroll to Top