
नेपाली प्रिमियल लीगको उद्घाटन खेलमा काडमाण्डौं गोर्खाज्द्वाराडिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स पराजित भएको छ ।
१ सय ३० रनको लक्ष्य काठमाण्डौंले १८ ओभरमा प्राप्त गर्दै ५ विकेटको जित निकालेको छ ।
विजेता काठमाण्डौंले बुधबार साँझ ४ बजे सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।
Post Views: 46







