स्कुटर चोरी गर्ने ५ चोर कास्की प्रहरीको फन्दामा

santan ads

जिल्ला प्रहरी कार्यालय कास्कीले ५ जना स्कुटर चोरलाई पक्राउ गरेको छ ।

उनीहरुलाई पक्राउ गरेसँगै प्रहरीले स्कुटसमेत बरामद गरेको जनाएको छ ।

प्रहरीले पाँचै चोरमाथि थप अनुसन्धान सुरु गरेको छ ।

चोर र स्कुटरको विवरण यसप्रकार छः

Scroll to Top