‘हामी नेपाल’का सुदनले चलाए ओली र लेखकलाई पक्राउ गर्ने अभियान

santan ads

हामी नेपालका अभियन्ता एवं जेनजी प्रतिनिधि सुदन गुरुङले पुर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब अभियान सुरु गरेका छन् ।

सोमबार गुरुङले ह्यासट्यागमार्फत उनीहरुलाई पक्राउ गर्न अभियान सुरु गरेका हुन् ।

आइतबार गुरुङको समुहले सरकारसमक्ष न्यायालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तत्काल परिवर्तन गर्नेलगायतका माग राखेपछि आजदेखि ओली, लेखक र अन्य हत्यारालाई पक्राउ गर्न दबाब दिएका छन् ।

Scroll to Top