जेन-जीको सातै प्रदेशमा प्रतिनिधि चयन, गण्डकीमा प्रदीप

santan ads

हालैको आन्दोलनबाट राजनीतिक परिवर्तन गर्न सफल जेन जी नेपालले प्रदेश शाखा गठन गर्ने तयारीस्वरुप प्रतिनिधि चयन गरेको छ ।

हामी नेपालका सुदन गुरुङ र डा. निकोलस भुसालको संयोजनमा सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी कमिटी निर्माण गरिएको हो ।

जसअनुसार गण्डकी प्रदेशको प्रतिनिधिमा प्रदीप पाण्डे चयन भएका छन् ।

त्यस्तै, प्रदेश १ मा उपार्जन चाम्लिङ, मधेशमा शिव यादव, बागमतीमा किरण केसी चयन भएका छन् ।

यसैगरी, लुम्बिनीमा आदित्य आचार्य, कर्णालीमा सुप्रिया शाही र सुदूरपश्चिममा खेमराज साउद रहेको जनाइएको छ ।

Scroll to Top