जेन-जी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
सबैभन्दा बढी बीमा दाबी दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । उक्त कम्पनीमा ४० कम्पनीले ५ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको दाबी परेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ वटा दाबीको रु चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५०० बीमा दावी परेको छ ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार भदौ ३१ गतेसम्म १८ वटा बीमा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको हो ।
प्राधिकरणको तथ्यांक –
