जेनजी आन्दोलनकारीले पोखराको राष्ट्रबैक चोकस्थित आन्दोलनकारीले गण्डकीका मुख्यमन्त्रीको राष्ट्रबैक चोकस्थित सरकारी निवासमा तोडफोड र आगजनी गरेका छन् ।
सोमबार मुख्यमन्त्री कार्यालय तोडफोड गर्न पुगेका उनीहरुमाथि प्रहरीले गोली चलाएपछि आज निवासमै आक्रमण गरेका हुन् ।
निवासमा आगो लागिरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भने पत्नीसहित दुबई भ्रमणमा छन् ।
Post Views: 442
Related Posts:
गण्डकी प्रदेशमा क्षतिको विवरण, निशानामा मन्त्रालय बढी
आगो निभाउन कैदी परिचालन,राम्रो गरे आर्कषक तलबको अफर
महानगरको प्रतिवेदन भन्छः पोखराको निजी क्षेत्रमा सवा…
'आन्दोलनका दौरान महानगरको दमकल ५५ पटक आगो निभाउन पुगेको छ'
०८२ लाई फर्केर हेर्दाः राजनीतिक सुनामी र परिवर्तनको वर्ष
माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान, 'भ्रमण…

